Showing posts with label Nerude Laghubitta Bikas Bank. Show all posts
Showing posts with label Nerude Laghubitta Bikas Bank. Show all posts

Thursday, August 21, 2014

Nerude Laghubitta Bikas Bank - Fundamental Analysis for FY 2070/71

नेरुड़े लघुवित्त बैंकको विश्लेषण
पूँजी, जगेडा, निक्षेप तथा लगानी
चुक्ता पूँजी १० करोड, जगेडा १३ करोड ७७ लाख ८३ हजार ३ सय २० रहेको, सदस्यहरुको बचत निक्षेप ५१ करोड ५ लाख ७६ हजार, सापटी ७५ करोड ११ लाख १० हजार रहेको, कर्जा लगानी १ अरब २७ करोड ५३ लाख ६० हजार रहेको छ र अन्य लगानी ३ करोड ३ लाख १९ हजार रहेको छ /

नाफा नोक्सान
खुद व्याज आम्दानी १७ करोड ८६ लाख ४० हजार र अन्य आम्दानी २ करोड ७८ लाख ८१ हजार गरी जम्मा २० करोड ६५ लाख २१ हजार कुल आम्दानी गरेको छ / कर्मचारी र संचालन खर्च पश्चातको कुल आम्दानी रु. ११ करोड ४३ लाख ९४ हजार रहेको छ /

खराब कर्जा, बोनस, कर र खुद नाफा
खराब कर्जा बापत रु. १ करोड २३ लाख ३४ हजार व्यवस्था गरेको छ / खराब कर्जा वापतको व्यवस्था, कर्मचारी बोनस, अन्य आम्दानी, कर र खराब कर्जाबाट आएको फिर्ता पश्चात रु. ६ करोड ४९ लाख ४६ हजार खुद नाफा गरेको छ / 

प्रमुख सूचकहरु

Friday, October 4, 2013

Dividend announcements fail to attract investors

Despite the attractive dividend announcements, lack of bonus shares dampened investor confidence and share prices failed to increase.

This year, the dividend offering has risen in comparison to last year especially by finance companies and development banks. However, since the past one and a half months, the stock index of the three subgroups commercial banks, development banks and finance companies  has remained static.