Showing posts with label Earning Per Share (EPS). Show all posts
Showing posts with label Earning Per Share (EPS). Show all posts

Tuesday, September 30, 2014

Yeti Development Bank Ltd - Fundamental Analysis of FY 2070/71

यति डेभलपमेन्ट बैंक लिमिटेडको विश्लेषण
पूँजी, जगेडा, निक्षेप तथा लगानी
चुक्ता पूँजी १ अरब ३८ करोड ८२ लाख ३३ हजार, जगेडा कोष ३७ करोड ४५ लाख ४ हजार ऋणात्मक, सापटी १० करोड, निक्षेप ६ अरब ४६ करोड ५२ लाख २४ हजार, कर्जा लगानी ५ अरब ५० करोड ४८ लाख ७६ हजार र अन्य लगानी ३५ करोड ८६ लाख ८६ हजार रहेको छ |

Butwal Power Company (BPC) - Fundamental Analysis of FY 2070/71 & Dividend prediction

बुटवल पावर कम्पनी लिमिटेडको विश्लेषण
पूँजी, जगेडा र लगानी
नेपाल विध्युत प्राधिकरणको समेत शेयर रहेको यस कम्पनीको चुक्ता पूँजी १ अरब ६७ करोड ३२ लाख २३ हजार, संचित कोषमा रु. १ अरब ७१ करोड ९४ लाख ५३ हजार, दीर्घकालीन कर्जा ९९ करोड ९० लाख ३५ हजार रहेको छ |

Siddhartha Development Bank Ltd (SDBL) - Fundamental Analysis of FY 2070/71

सिद्धार्थ डेभलपमेन्ट बैंक लिमिटेडको संक्षिप्त विश्लेषण
पूँजी, जगेडा, निक्षेप तथा लगानी
चुक्ता पूँजी रु. ६४ करोड ५० लाख, जगेडा रु. २ करोड ९९ लाख ९७ हजार, निक्षेप रु. ६ अरब २५ करोड ८६ लाख ३१ हजार, कर्जा लगानी रु. ४ अरब ७७ करोड ५५ लाख १० हजार र अन्य लगानी २ अरब ४३ करोड ४८ लाख ८ हजार रहेको छ |

Janaki Finance Ltd. (JFL) - Fundamental Analysis for FY 2070/71 & Dividend prediction

जानकी फाइनान्स लिमिटेडको संक्षिप्त विश्लेषण
पूँजी, जगेडा, निक्षेप तथा लगानी
चुक्ता पूँजी रु. १४ करोड ६२ लाख ५० हजार, जगेडा रु. २५ करोड १५ लाख ७० हजार १ सय ६०, निक्षेप रु. १ अरब २० करोड ५५ लाख २७ हजार १ सय ५०, कर्जा लगानी रु. ९१ करोड १७ लाख ५९ हजार १० र अन्य लगानी ३५ लाख १५ हजार रहेको छ |

Rural Microfinance Development Corporation (RMDC) - Fundamental Analysis of FY 2070/71 & Dividend prediction

रुरल माइक्रो फाइनान्स डेभलपमेन्ट सेण्टर लिमिटेडको संक्षिप्त विश्लेषण
पूँजी, जगेडा, निक्षेप तथा लगानी
चुक्ता पूँजी रु. ५२ करोड, जगेडा रु. १ अरब १८ करोड ४१ लाख ८२ हजार ४ सय ५०, सापटी ३ अरब ३६ करोड ७२ लाख ५८ हजार ९ सय ६०, कर्जा लगानी रु. २ अरब ९० करोड ४२ लाख १६ हजार २ सय ५० र अन्य लगानी २ अरब ९ करोड २५ लाख १८ हजार १ सय २० रहेको छ |

Nepal SBI Bank - Fundamental Analysis of 2070/71 & Dividend prediction

नेपाल एसबीआइ बैंक लिमिटेडको संक्षिप्त विश्लेषण
पूँजी, जगेडा, निक्षेप तथा लगानी
चुक्ता पूँजी रु. २ अरब ६५ करोड २ लाख ६ हजार, जगेडा रु. २ अरब ७ करोड १७ लाख ३६ हजार, डिबेन्चर १ अरब, निक्षेप रु. ५४ अरब ४९ करोड २९ लाख ९४ हजार, कर्जा लगानी रु. ३५ अरब २७ करोड ९५ लाख ८३ हजार र अन्य लगानी १७ अरब ७२ करोड २३ लाख ९६ हजार रहेको छ |

Tuesday, September 16, 2014

Himalayan Bank Ltd (HBL) - Fundamental Analysis of FY 2070/71 & dividend prediction

हिमालयन बैंक लिमिटेडको संक्षिप्त विश्लेषण
पूँजी, जगेडा, निक्षेप तथा लगानी
चुक्ता पूँजी रु. २ अरब ८९ करोड ८० लाख, जगेडा रु. ३ अरब ५० करोड ४६ लाख १५ हजार, डिबेन्चर १ अरब १० करोड, निक्षेप रु.६४ अरब ६७ करोड ४८ लाख ४८ हजार, कर्जा लगानी रु.४६ अरब ४४ करोड ९३ लाख २९ हजार र अन्य लगानी १९ अरब ८४ करोड २० लाख ६० हजार रहेको छ |

Machhapuchhre Bank Ltd - Fundamental Analysis of FY 2070/71

माछापुछ्रे बैंकको विश्लेषण
पूँजी, जगेडा, निक्षेप तथा लगानी
चुक्ता पूँजी २ अरब ४७ करोड ८७ लाख ९५ हजार, जगेडामा रु. ७६ करोड ८५ लाख ९५ हजार, निक्षेप रु. ३७ अरब १३ करोड २० लाख ९३ हजार, कर्जा लगानी रु. २९ अरब ५४ करोड १४ लाख ९ हजार र अन्य लगानी ३ अरब ४६ करोड १२ लाख ४ हजार रहेको छ |

Monday, September 15, 2014

Nepal Bangladesh Bank Ltd. (NBB) - Fundamental Analysis of FY 2070/71

नेपाल बंगलादेश बैंकको विश्लेषण
पूँजी, जगेडा, निक्षेप तथा लगानी
चुक्ता पूँजी २ अरब २१ करोड ३ लाख ३५ हजार, जगेडामा २ अरब १४ करोड ५२ लाख २५ हजार, निक्षेप २५ अरब ८० करोड २४ लाख ९ हजार, कर्जा लगानी १९ अरब ५ करोड १३ लाख १४ हजार र अन्य लगानी ३ अरब १४ करोड ४९ लाख ७८ हजार रहेको छ /

Saturday, September 13, 2014

Standard Chartered Bank - Fundamental Analysis of FY 2070/71

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको संक्षिप्त विश्लेषण
पूँजी, जगेडा, निक्षेप तथा लगानी
चुक्ता पूँजी रु. २ अरब ४ करोड १६ लाख ७२ हजार, जगेडा रु. ३ अरब ९३ करोड ४५ लाख ९६ हजार, निक्षेप रु. ४६ अरब २९ करोड ८५ लाख ३२ हजार, कर्जा लगानी रु. २६ अरब ३२ करोड ८३ लाख ६१ हजार र अन्य लगानी ९ अरब ३९ करोड १३ लाख ७९ हजार रहेको छ |

NMB Bank Limited - Fundamental Analysis of FY 2070/71

एनएमबि बैंक लिमिटेडको विश्लेषण
पूँजी, जगेडा, निक्षेप तथा लगानी
चुक्ता पूँजी २ अरब, जगेडामा ८३ करोड ४१ लाख ४० हजार, निक्षेप २७ अरब ८ करोड ७२ लाख ५८ हजार, कर्जा लगानी २० अरब ४६ करोड ७० लाख ४१ र अन्य लगानी ४ अरब १९ करोड १२ लाख ७४ हजार रहेको छ |

Thursday, September 11, 2014

Swabalamwan Laghubitta Bikash Bank - Fundamental Analysis of FY 2070/71

स्वावलम्वन लघुवित्त विकास बैंकको संक्षिप्त विश्लेषण
पूँजी, जगेडा, निक्षेप तथा लगानी
चुक्ता पूँजी १४ करोड ९८ लाख ७६ हजार, जगेडा ३६ करोड ६८ लाख ९२ हजार, सापटी २ अरब ४३ करोड ८८ लाख ८ हजार, सदस्यहरुको बचत १ अरब ५९ करोड ५१ लाख ६५ हजार, कर्जा लगानी ३ अरब ८५ करोड ७२ लाख ३२ हजार र अन्य लगानी १५ करोड ४३ लाख रहेको छ |

Ridi Hydropower - Fundamental Analysis of FY 2070/71

रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनि लिमिटेडको विश्लेषण
पूँजी र जगेडा
चुक्ता पूँजी रु. ३० करोड, संचित कोष रु. ३ करोड ८३ लाख ६९ हजार ५ सय ३८ रहेको छ | त्यस्तै ऋण १३ करोड २७ लाख ६० हजार ८ सय ९० रहेको छ /

Wednesday, September 10, 2014

NIC Asia Bank Ltd - Fundamental Analysis of FY 2070/71

एनआइसि एशिया बैंक लिमिटेडको विश्लेषण
पूँजी, जगेडा, निक्षेप तथा लगानी
चुक्ता पूँजी २ अरब ३१ करोड १५ लाख ५२ हजार, डिबेन्चर ५० करोड, जगेडामा २ अरब ८९ करोड १३ लाख ३० हजार, निक्षेप ४४ अरब ९८ करोड २८ लाख ५५ हजार, कर्जा लगानी ३६ अरब ३१ करोड १३ लाख ४४ हजार र अन्य लगानी ६ अरब ४८ करोड ५३ लाख ७१ हजार रहेको छ |

Tuesday, September 9, 2014

Nepal Investment Bank Ltd (NIBL) - Fundamental Analysis of FY 2070/71

नेपाल इन्भेस्टमेन्ट बैंकको संक्षिप्त विश्लेषण
पूँजी, जगेडा, निक्षेप तथा लगानी
चुक्ता पूँजी रु. ४ अरब १४ करोड ६७ लाख ८ हजार, जगेडामा रु. ४ अरब ८२ करोड ६६ लाख ३६ हजार, डिबेन्चर रु. १ अरब ५ करोड, अन्तर बैंक सापटी रु. ४२ करोड ४३ लाख २४ हजार, निक्षेप रु. ७३ अरब ८३ करोड १३ लाख ७६ हजार, कर्जा लगानी रु. ५३ अरब ४५ करोड ८४ लाख ७० हजार र अन्य लगानी १५ अरब ३८ करोड ३५ लाख २९ हजार रहेको छ |

Sunday, September 7, 2014

Century Commercial Bank - Fundamental Analysis of FY 2070/71

सेन्चुरी कमर्शियल बैंक लिमिटेडको विश्लेषण
पूँजी, जगेडा, निक्षेप तथा लगानी
चुक्ता पूँजी २ अरब, संचित कोष २३ करोड ७२ लाख २३ हजार, सापटी ६७ करोड ६ लाख, निक्षेप १८ अरब ३९ करोड ३७ लाख २३ हजार, कर्जा लगानी १५ अरब ४ करोड ५४ लाख १२ हजार र अन्य लगानी ६३ करोड ५ लाख १ हजार रहेको छ /

Prime Commercial Bank Ltd - Fundamental Analysis of FY 2070/71

प्राईम कमर्शियल बैंक लिमिटेडको विश्लेषण
पूँजी, जगेडा, निक्षेप तथा लगानी
चुक्ता पूँजी २ अरब ६३ करोड ८६ लाख ९९ हजार ८०० सय, संचित कोष १ अरब ८ करोड ३५ लाख ५६ हजार ५०० सय, निक्षेप ३४ अरब ६ करोड ३१ लाख ९८ हजार ४ सय ५०, कर्जा लगानी २७ अरब २३ करोड १८ लाख ५७ हजार १ सय २० र अन्य लगानी २ अरब ९५ करोड ९५ लाख १३ हजार १ सय रहेको छ /

Thursday, September 4, 2014

Sana Kisan Bikas Bank Limited (SKBBL) - Fundamental Analysis of FY 2070/71

साना किसान विकास बैंक लिमिटेडको विश्लेषण
पूँजी, जगेडा, निक्षेप तथा लगानी
चुक्ता पूँजी २३ करोड ६ लाख ८२ हजार ३ सय, जगेडा ६५ करोड ८६ लाख ७५ हजार ५ सय ५०, सापटी ५ अरब २२ करोड ३५ लाख ४३ हजार ४ सय ७०, कर्जा लगानी ५ अरब ३६ करोड ६२ लाख २६ हजार २ सय र अन्य लगानी २० करोड १० लाख १० हजार रहेको छ /

Wednesday, September 3, 2014

Agriculture Development Bank Ltd (ADBL) : Fundamental Analysis of FY 2070/71

कृषि विकास बैंक लिमिटेडको विश्लेषण
पूँजी, जगेडा, निक्षेप तथा लगानी
चुक्ता पूँजी ९ अरब ६३ करोड ६८ लाख (जस मध्ये ३ अरब २० करोड साधारण शेयर र ६ अरब ४३ करोड ६८ हजार अग्राधिकार शेयर सहित), संचित कोष ६ अरब ९ करोड ५५ लाख ७५ हजार, डिबेन्चर २ अरब ३० करोड, सापटी ६९ करोड ४३ लाख ८५ हजार, निक्षेप ६५ अरब ८२ करोड ८३ लाख २९ हजार, कर्जा लगानी ५७ अरब ५० करोड ५२ लाख ७१ हजार र अन्य लगानी १३ अरब ३३ करोड ८५ लाख ४३ हजार रहेको छ /

Metro Development Bank Ltd (METRO) : Fundamental Analysis of FY 2070/71

मेट्रो डेभलपमेन्ट बैंकको विश्लेषण
पूँजी, जगेडा, निक्षेप तथा लगानी
चुक्ता पूँजी १६ करोड ६० हजार, जगेडा ४ करोड ४१ लाख ८२ हजार ४ सय १०, निक्षेप १ अरब ५५ करोड ८४ लाख ४२ हजार, कर्जा लगानी १ अरब ३१ करोड ९६ लाख ९७ हजार रहेको छ र अन्य लगानी ७ करोड ७५ लाख ५३ हजार रहेको छ /