Showing posts with label Price Per Earnings (PE). Show all posts
Showing posts with label Price Per Earnings (PE). Show all posts

Thursday, September 4, 2014

Sana Kisan Bikas Bank Limited (SKBBL) - Fundamental Analysis of FY 2070/71

साना किसान विकास बैंक लिमिटेडको विश्लेषण
पूँजी, जगेडा, निक्षेप तथा लगानी
चुक्ता पूँजी २३ करोड ६ लाख ८२ हजार ३ सय, जगेडा ६५ करोड ८६ लाख ७५ हजार ५ सय ५०, सापटी ५ अरब २२ करोड ३५ लाख ४३ हजार ४ सय ७०, कर्जा लगानी ५ अरब ३६ करोड ६२ लाख २६ हजार २ सय र अन्य लगानी २० करोड १० लाख १० हजार रहेको छ /

Wednesday, September 3, 2014

Agriculture Development Bank Ltd (ADBL) : Fundamental Analysis of FY 2070/71

कृषि विकास बैंक लिमिटेडको विश्लेषण
पूँजी, जगेडा, निक्षेप तथा लगानी
चुक्ता पूँजी ९ अरब ६३ करोड ६८ लाख (जस मध्ये ३ अरब २० करोड साधारण शेयर र ६ अरब ४३ करोड ६८ हजार अग्राधिकार शेयर सहित), संचित कोष ६ अरब ९ करोड ५५ लाख ७५ हजार, डिबेन्चर २ अरब ३० करोड, सापटी ६९ करोड ४३ लाख ८५ हजार, निक्षेप ६५ अरब ८२ करोड ८३ लाख २९ हजार, कर्जा लगानी ५७ अरब ५० करोड ५२ लाख ७१ हजार र अन्य लगानी १३ अरब ३३ करोड ८५ लाख ४३ हजार रहेको छ /

Metro Development Bank Ltd (METRO) : Fundamental Analysis of FY 2070/71

मेट्रो डेभलपमेन्ट बैंकको विश्लेषण
पूँजी, जगेडा, निक्षेप तथा लगानी
चुक्ता पूँजी १६ करोड ६० हजार, जगेडा ४ करोड ४१ लाख ८२ हजार ४ सय १०, निक्षेप १ अरब ५५ करोड ८४ लाख ४२ हजार, कर्जा लगानी १ अरब ३१ करोड ९६ लाख ९७ हजार रहेको छ र अन्य लगानी ७ करोड ७५ लाख ५३ हजार रहेको छ /

Monday, September 1, 2014

Kailash Bikash Bank (KBBL) : Fundamental Analysis for FY 2070/71

कैलाश विकास बैंकको विश्लेषण
पूँजी, जगेडा, निक्षेप तथा लगानी
चुक्ता पूँजी ७७ करोड ८३ लाख ७८ हजार, जगेडा ४३ करोड ५५ लाख ५७ हजार, निक्षेप ७ अरब ५९ करोड ९२ लाख ९१ हजार, कर्जा लगानी ६ अरब ३७ करोड २२ लाख ९२ हजार र अन्य लगानी ३२ करोड ३८ लाख १६ हजार रहेको छ / 

नाफा नोक्सान
खुद व्याज आम्दानी ३७ करोड ५४ लाख २४ हजार र अन्य आम्दानी ५ करोड ४७ लाख १२००० हजार गरी जम्मा ४३ करोड १ लाख ३६ हजार कुल आम्दानी गरेको छ / कर्मचारी र संचालन खर्च पश्चातको कुल आम्दानी रु. २७ करोड ५३ लाख १३ हजार रहेको छ / 

Mega Bank Limited (MEGA) - Fundamental Analysis of FY 2070/71

मेगा बैंक नेपाल लिमिटेडको विश्लेषण
पूँजी, जगेडा, निक्षेप तथा लगानी
चुक्ता पूँजी २ अरब ३३ करोड, संचित कोष ४३ करोड २२ लाख ९५ हजार, सापटी ३७ करोड ९६ लाख ३२ हजार, निक्षेप १७ अरब १४ करोड ७६ लाख ४९ हजार, कर्जा लगानी १४ अरब ४९ करोड ६३ लाख २६ हजार र अन्य लगानी २ अरब ५० करोड ७६ लाख ४० हजार रहेको छ / 

नाफा नोक्सान
खुद व्याज आम्दानी ८२ करोड १२ लाख २३ हजार र अन्य आम्दानी २० करोड ४० लाख ७६ गरी जम्मा १ अरब २ करोड ५२ लाख ९९ हजार कुल आम्दानी गरेको छ / कर्मचारी र संचालन खर्च पश्चातको कुल आम्दानी रु. ६० करोड ८४ लाख ५९ हजार रहेको छ / 

Friday, August 29, 2014

Janata Bank Ltd. : Fundamental Analysis of FY 2070/71

जनता बैंक नेपालको विश्लेषण
पूँजी, जगेडा, निक्षेप तथा लगानी
चुक्ता पूँजी २ अरब ६ करोड, संचित कोष १५ करोड ३ लाख ८२ हजार, निक्षेप १८ अरब ४४ करोड २१ लाख ५४ हजार, कर्जा लगानी १५ अरब ९८ करोड ५२ लाख ४९ हजार र अन्य लगानी ९१ करोड ५ लाख ११ हजार रहेको छ / 

Thursday, August 28, 2014

Grand Bank Ltd. - Fundamental Analysis of FY 2070/2071

ग्राण्ड बैंक नेपाल लिमिटेडको विश्लेषण
पूँजी, जगेडा, निक्षेप तथा लगानी
स्तरोन्नति भइ वाणिज्य बैंक बन्ने यो पहिलो विकास बैंक हो / साबिकमा डेभलपमेन्ट क्रेडिट बैंक र स्तरोन्नति भइ डिसिविएल बैंक हुँदै हाल ग्राण्ड बैंक नेपाल लिमिटेडको रुपमा यसले अहिले कारोबार गरिरहेको छ / चुक्ता पूँजी २ अरब, जगेडा कोष १ अरब ४२ करोड ३६ लाख १२ हजार ऋणात्मक, निक्षेप २१ अरब २० करोड १२ लाख ३३ हजार, कर्जा लगानी १५ अरब १४ करोड ९९ लाख ४७ हजार र अन्य लगानी १ अरब ५७ करोड १५ लाख ४० हजार रहेको छ | 

Shine Resunga Dev. Bank Ltd - Fundamental Analysis of FY 2070/71

शाइन रेसुंगा डेभलपमेन्ट बैंकको विश्लेषण 
पूँजी, जगेडा, निक्षेप तथा लगानी
बुटवलको शाइन डेभलपमेन्ट बैंक र गुल्मीको रेसुंगा विकास बैंक गाभिएर बनेको शाइन रेसुंगा डेभलपमेन्ट बैंक क्षेत्रीयस्तरको विकास बैंक हो / ५४ करोड ९८ लाख ९२ हजार चुक्ता पूँजी र जगेडामा २१ करोड ९३ लाख १३ हजार रहेको छ / निक्षेप ४ अर्ब ९० करोड ६० लाख १७ हजार रहेको छ र कर्जा लगानी ४ अर्ब ३० करोड १४ लाख १० हजार र अन्य लगानी १० लाख रहेको छ / 

Tuesday, August 26, 2014

Civil Bank Ltd : Fundamental Analysis for FY 2070/71

सिभिल बैंकको विश्लेषण
पूँजी, जगेडा, निक्षेप तथा लगानी
चुक्ता पूँजी २ अरब ६९ करोड ८९ लाख २५ हजार, संचित कोष ३८ करोड ६५ लाख १० हजार, निक्षेप २२ अरब ३ करोड ४२ लाख ९० हजार, कर्जा लगानी १८ अरब ६७ करोड १ लाख ४८ हजार र अन्य लगानी १ अरब ५३ करोड ५१ लाख ९० हजार १५ हजार रहेको छ /
नाफा नोक्सान
खुद व्याज आम्दानी ६१ करोड २७ लाख ७६ हजार र अन्य आम्दानी १७ करोड ७७ लाख १४ गरी जम्मा ७९ करोड ४ लाख ९० हजार कुल आम्दानी गरेको छ / कर्मचारी र संचालन खर्च पश्चातको कुल आम्दानी रु. ४२ करोड १० लाख ७१ हजार रहेको छ / 

Araniko Development Bank Ltd : Fundamental Analysis of FY 2070/71

अरनिको डेभलपमेन्ट बैंकको विश्लेषण
पूँजी, जगेडा, निक्षेप तथा लगानी
चुक्ता पूँजी २२ करोड ३० लाख २३ हजार, संचित कोष ४ करोड ९९ लाख ७ हजार ४ सय ४०, निक्षेप १ अरब २ करोड १८ लाख ९८ हजार, कर्जा लगानी ९० करोड १४ लाख ७७ हजार र अन्य लगानी ३१ लाख ४५ हजार हजार रहेको छ /

नाफा नोक्सान
खुद व्याज आम्दानी ५ करोड ४४ लाख २५ हजार ९ सय ४० र अन्य आम्दानी ३ करोड १२ लाख ५७ हजार गरी जम्मा ८ करोड ५६ लाख ८२ हजार ९ सय ४० कुल आम्दानी गरेको छ / कर्मचारी र संचालन खर्च पश्चातको कुल आम्दानी रु. ४ करोड ८० लाख ७५ हजार १ सय २० रहेको छ /

Sunday, August 24, 2014

Chilime Hydropower Co. Ltd (CHCL) - Fundamental Analysis for FY 2070/71

चिलिमे जलविद्युत कम्पनीको संक्षिप्त विश्लेषण
पूँजी, जगेडा र लगानी
नेपाल विध्युत प्राधिकरणको ५१% स्वामित्व रहने गरी सहायक कम्पनीको रुपमा खडा गरिएको चिलिमे जलविद्युत कम्पनीको चुक्ता पूँजी रु. २ अरब २७ करोड १३ लाख ६० हजार रहेको छ / संचित कोषमा रु. ४ अरब ४६ करोड ३९ लाख ३३ हजार रहेको छ / २ अरब ६६ करोड लगानी समेत गरेको छ | 

प्रशासनिक खर्च, ह्रास कट्टी तथा खुद नाफा
विद्युत विक्रीबाट रु. ९८ करोड ५० लाख ३ हजार र व्याज तथा अन्य आम्दानीबाट २२ करोड २५ लाख ८९ हजार गरी कुल रु. १ अरब २१ करोड ९२ हजार कुल आम्दानी गरेको देखिन्छ / प्रशासनिक, ह्रास कट्टी, तथा अन्य खर्च रु. २७ करोड १४ लाख २७ हजार कटाएर कम्पनीले रु. ९३ करोड ९६ लाख ७५ हजार खुद नाफा गरेको छ |

प्रमुख सूचकहरु

Friday, August 22, 2014

Lumbini Bank Ltd. - Fundamental Analysis of FY 2070/71

लुम्बिनी बैंकको विश्लेषण
पूँजी, जगेडा, निक्षेप तथा लगानी
चुक्ता पूँजी १ अरब ८८ लाख ७५ लाख ३५ हजार, संचित कोष ७५ करोड ७६ लाख ६१ हजार, निक्षेप १७ अरब २५ करोड २३ लाख ५९ हजार, कर्जा लगानी १४ अरब २४ करोड ७१ लाख ३९ हजार र अन्य लगानी २७ करोड ३० लाख ९० हजार रहेको छ /

नाफा नोक्सान
खुद व्याज आम्दानी ५३ करोड २० लाख ८९ हजार र अन्य आम्दानी ९ करोड ६८ लाख ७३ हजार गरी जम्मा ६२ करोड ८९ लाख ६२ हजार आम्दानी गरेको छ / कर्मचारी र संचालन खर्च पश्चातको कुल आम्दानी रु. ३८ करोड २३ लाख २९ हजार रहेको छ / 

Thursday, August 21, 2014

Shine Resunga Dev. Bank Ltd - Fundamental Analysis for FY 2070/71

शाइन रेसुंगा डेभलपमेन्ट बैंकको विश्लेषण
पूँजी, जगेडा, निक्षेप तथा लगानी
बुटवलको शाइन डेभलपमेन्ट बैंक र गुल्मीको रेसुंगा विकास बैंक गाभिएर बनेको शाइन रेसुंगा डेभलपमेन्ट बैंक क्षेत्रीयस्तरको विकास बैंक हो / ५४ करोड ९८ लाख ९२ हजार चुक्ता पूँजी र जगेडामा २१ करोड ९३ लाख १३ हजार रहेको छ / निक्षेप ४ अर्ब ९० करोड ६० लाख १७ हजार रहेको छ र कर्जा लगानी ४ अर्ब ३० करोड १४ लाख १० हजार र अन्य लगानी १० लाख रहेको छ / 

नाफा नोक्सान
खुद व्याज आम्दानी २८ करोड ७७ लाख १७ हजार र अन्य आम्दानी ४ करोड ७६ लाख २५ हजार गरी जम्मा ३३ करोड ५३ लाख ४२ हजार कुल आम्दानी गरेको छ / कर्मचारी र संचालन खर्च पश्चातको कुल आम्दानी रु. २६ करोड १५ लाख ४५ हजार रहेको छ / 

Nerude Laghubitta Bikas Bank - Fundamental Analysis for FY 2070/71

नेरुड़े लघुवित्त बैंकको विश्लेषण
पूँजी, जगेडा, निक्षेप तथा लगानी
चुक्ता पूँजी १० करोड, जगेडा १३ करोड ७७ लाख ८३ हजार ३ सय २० रहेको, सदस्यहरुको बचत निक्षेप ५१ करोड ५ लाख ७६ हजार, सापटी ७५ करोड ११ लाख १० हजार रहेको, कर्जा लगानी १ अरब २७ करोड ५३ लाख ६० हजार रहेको छ र अन्य लगानी ३ करोड ३ लाख १९ हजार रहेको छ /

नाफा नोक्सान
खुद व्याज आम्दानी १७ करोड ८६ लाख ४० हजार र अन्य आम्दानी २ करोड ७८ लाख ८१ हजार गरी जम्मा २० करोड ६५ लाख २१ हजार कुल आम्दानी गरेको छ / कर्मचारी र संचालन खर्च पश्चातको कुल आम्दानी रु. ११ करोड ४३ लाख ९४ हजार रहेको छ /

खराब कर्जा, बोनस, कर र खुद नाफा
खराब कर्जा बापत रु. १ करोड २३ लाख ३४ हजार व्यवस्था गरेको छ / खराब कर्जा वापतको व्यवस्था, कर्मचारी बोनस, अन्य आम्दानी, कर र खराब कर्जाबाट आएको फिर्ता पश्चात रु. ६ करोड ४९ लाख ४६ हजार खुद नाफा गरेको छ / 

प्रमुख सूचकहरु

Bishwa Bikas Bank Limited - Fundamental Analysis for FY 2070/71

विश्व विकास बैंकको विश्लेषण
पूँजी, जगेडा, निक्षेप तथा लगानी
चुक्ता पूँजी ३६ करोड ३६ लाख, जगेडा १२ करोड ३४ लाख ८६ हजार, निक्षेप ३ अरब ७९ करोड ५७ लाख ८४ हजार, कर्जा लगानी ३ अरब १७ करोड ३४ लाख ९५ हजार र अन्य लगानी २२ लाख २८ हजार रहेको छ /

नाफा नोक्सान
खुद व्याज आम्दानी १६ करोड ५८ लाख १३ हजार र अन्य आम्दानी ४ करोड २२ लाख ८३ हजार गरी जम्मा २० करोड ८० लाख ९६ हजार कुल आम्दानी गरेको छ / कर्मचारी र संचालन खर्च पश्चातको कुल आम्दानी रु. १२ करोड ७६ लाख ८१ हजार रहेको छ /

provision, बोनस, कर र खुद नाफा
खराब कर्जा बापत रु. ८४ लाख ७२ हजार provision गरेको छ / provision, कर्मचारी बोनस, अन्य आम्दानी, कर र provision बाट आएको फिर्ता पश्चात रु. ७ करोड ८७ लाख ३७ हजार खुद नाफा गरेको छ /

प्रमुख सूचकहरु

TOP NEPSE Companies as per performance in fiscal year 2070/71

List of top NEPSE companies in fiscal year 2070/71 in categories of Commercial Bank, Development Bank, Finance Company, Hydropower and Insurance Company as per Fundamental analysis indicator Earning per share (EPS) and their corresponding Networth per share (NPS), Return On Investment (ROE), Price Per Earnings (PE)